आयुर्वेद (Ayurveda)


Image result for आयुर्वेद


हिता हितं सुखम दुखम आयुस्तस्य हिता हितम्  ।मानंच  तंत्रोक्तम आयुर्वेद स: उच्यते ।।


अर्थात् ,
जुन शास्त्रमा जीवनको हित-अहित, सुख-दु:ख जीवनको लक्षण एवं चिकित्सा सम्बन्धी विवरण एक साथ उल्लेख गरिएको ग्रन्थलाई नै आयुर्वेद भनिन्छ। 
आयुर्वेद = आयु +वेद , गरि दुइ शब्द मिलेर बनेको छ जसमा आयुको अर्थ जीवन (Life) र वेद को अर्थ ग्रन्थ (Science) हुन्छ। 
अर्थात्, जुन ग्रन्थमा जीवनको वारेमा बिस्तृत जानकारी पाइन्छ त्यसलाई नै आयुर्वेद भनिन्छ। 

Post a Comment

0 Comments